कम्प्युटर नेटवर्किङ विज्ञहरु (Computer Networking Expert) को माग अहिले नेपाल जस्तो विकाससिल देश देखी अमेरिका जस्तो बिकसित देशहरुमा पनि दिन-दिनै बढिरहेको छ। तर हामीसंग यस्ता प्रोफेसनल (Professional) फिल्ड को ज्ञान (Knowledge) नभएको कारण अवसर हुदा-हुदै पनि हामीहरु बेरोजगारको सिकार भइरहेका छौ। कम्प्युटर नेटवर्किङ (Computer Networking) संग सम्बन्धित सिप भएमा नेपालमा मात्र नभई बाहिर पद्न (Abroad Study) जादा पनि जागिरको अवसर पाउन सजिलो पर्छ। कम्प्युटर नेटवर्किङ (Computer Networking ) संग सम्बन्धी कोर्स (Course), ट्यूटोरियल (Tutorials) अनलाइन तथा बिभिन्न सस्थाहरुमा गएर सिक्न सक्छौ। यस्ता थुप्रै ट्यूटोरियल, कोर्सहरु इन्टरनेटमा फ्रीमा पनि पाइन्छ तर हामीमा कहाँ बाट सुरु गर्ने, कसरी खोज्ने भन्ने समस्या सधै रही आएको छ।
कम्प्युटर नेटवर्किङ (Computer Networking ) सम्बन्धित यस्ता कोर्सहरु इन्टरनेटमा विभिन्न नाममा उपलब्ध हुन्छ जस्तै CCNA, CCNA Course, CCNA Course for Beginners, Computer Networking Tutorial, Computer Networking Tutorial for Beginners, Networking Tutorial for Beginners, Juniper Networking Course, CompTIA, CompTIA Network+ ।
आजको यस लेखमा हामी युट्युबमा उपलब्ध एउटा उत्कृस्ट कम्प्युटर नेटवर्किङको भिडियो ट्यूटोरियल राख्दै छौ। यो ट्यूटोरियल Imran Rafai को NetworKing भन्ने च्यानल बाट ल्याइएको हो। यो ट्यूटोरियल कम्प्युटर नेटवर्किङ (Computer Networking) मा करियर बनाउन खोज्ने, CCNA Certification लिन खोज्ने अथवा कम्प्युटर नेटवर्किङ (Computer Networking) को ज्ञान लिन खोज्ने जो कोहीलाई पनि काम लाग्ने छ। सुरुदेखि सजिलो तरिकाले सबै कुरा एक-एक बयान गरिएको यो भिडियो ट्यूटोरियल इन्टरनेटमा निसुल्क (Free) उपलब्ध छ।
तपाइहरुमा Computer Networking सम्बन्धी केही जिज्ञासा, समस्या छन भने तलको कमेन्ट बक्स मा सोध्न सक्नुहुन्छ। हामीलाई Prabidhi Infoको फेसबुक पेज अथवा फेसबुक ग्रुपमा बाट पनि सम्पर्क गर्न सक्नुहुन्छ ।