बुटेवल पेन ड्राइभ बनाउन सबै भन्दा बढी प्रयोग हुने ४ फ्री सफ्टवेयर

आजको यस लेखमा मा बुटेवल डिभाइस ( पेन ड्राइभ / यु.एस.वि) बनाउन सबै भन्दा बढी प्रयोग हुने ४ वटा फ्री सफ्टवेयर/ एप्लिकेसन को लिस्ट प्रस्तुत गरेका छौ। यि अरु भन्दा चलाउन सजिलो, निसुल्क पाइने र धेरैजसो प्रयोग मा आउने सफ्टवेयर हुन्। यि सफ्टवेयरबाट विन्डोज (Windows7/8/10)सिस्टम साथै लिनक्स (Ubuntu, CentOS, Kali linux)सिस्टम को बुटेवल पेन ड्राइभ बनाउन सकिन्छ।

बुटेवल पेन ड्राइभ बनाउन सबै भन्दा बढी प्रयोग हुने ४ फ्री सफ्टवेयर

Universal USB Installer

universal USB installer - create bootable usb drivesयो विन्डोज (Windows7/8/10)सिस्टम साथै लिनक्स (Ubuntu, CentOS, Kali linux)सिस्टम को बुटेवल पेन ड्राइभ बनाउन प्रयोग हुन्छ। यसमा अपरेटीग सिस्टम को ISO फाइल डाउनलोड गर्ने लिंक देखाउछ ।

Click here डाउनलोड Universal USB Installer

 

 

UNetbootin

unetbootin - Create windows 10 bootable USB from ISO fileयो पनि विन्डोज (Windows7/8/10)साथै लिनक्स (Ubuntu, CentOS, Kali linux)सिस्टम को बुटेवल पेन ड्राइभ बनाउन प्रयोग हुन्छ। यसमा सिधै अपरेटिंग सिस्टम को ISO फाइल डाउनलोड गर्ने अप्सन हुन्छ।

Click here डाउनलोड UNetbootin

 

 

 

यो पढ्नुहोस्:  ५० सामान्य कम्प्यूटर किवोर्ड सटकटहरु

Rufus

rufus -make bootable pendriveयो अरु भन्दा सानो साइज भएको र अरु भन्दा चाडो बुटेवल पेन ड्राइभ बनाउन सक्ने एप्लिकेसन हो। यसवाट MBR ,GPT दुवै पार्टीसन् को लागि बुटेवल सिस्टम बनाउन सकिन्छ। यसमा BIOS ,UEFI सिस्टम छान्न मिल्ने अप्सन छ।

Click here डाउनलोड Rufus

 

 

 

YUMI – Multiboot USB Creator

yumi - make bootable Pendriveयो सफ्टवेयर प्रयोग गरेर एउटा पेन ड्राइभमा एउटा भन्दा बढी अपरेटिंग सिस्टम इन्स्टल (Install) गर्न मिल्छ। जब बुट गर्न पेन ड्राइभ प्रयोग गरिन्छ तब कुन अपरेटिंग सिस्टम चाहिएको को त्यो छान्न मिल्छ ।
Click here डाउनलोड YUMI

 

 

 


केही समस्या, जिज्ञासा भएमा हामीलाइ तल सम्पर्क गर्नुहोस। हामीलाइ फेसबुक अथवा टुइटर वाट पनि सम्पर्क गर्न सक्नुहुन्छ!